Skip to content

हकप्रद निष्कासन गर्न लिबर्टी इनर्जीलाई बोर्डको स्वीकृति

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ।

हकप्रद निष्कासनका लागि कम्पनीले बोर्डबाट गत असोज २३ गते स्वीकृति प्राप्त गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima