Skip to content
Prabhu

समता घरेलु लघुवित्तलाई एफपीओ निष्कासन गर्न बोर्डको स्वीकृति

nabil

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक (एफपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

बोर्डबाट स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गर्न बाटो खुलेको छ ।

लघुवित्तले २०७८ चैत्त २९ गते एफपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal