Skip to content

बिहीबार नेप्से प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४.८० अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन  बुधबार ४३.२२ अंक बढेर २७४२.८८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ४.८० अंक बढेर २७४७.६९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ३७ स्टकको ७१ पटकको कारोबारमा १ करोड ६० लाख ७८ हजार १७० रुपैयाँ ७० पैसाबराबरको ४६ हजार ६२८ कित्ता सेयर खरिदबिक्री भएको छ।

जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi