Skip to content

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, १२ कक्षा पासले पनि आवेदन दिन पाउने

nabil bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले उप निर्देशकदेखि सहायक कम्युटर अपरेटर पदमा जागिर खुलाएको छ । 

कोषले शुक्रबार सुचना जारी गरेर ४४ पदमा आवेदन खुलाएको हो ।

 जागिर खान चाहनेले मंसिर २६ सम्म तोकिएको दस्तुर तथा माघ ४ सम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime