Skip to content

विन्ध्यावासिनी हाइड्रोपावरको लाभांश घोषणा

nabil bank

काठमाडौ । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले लाभांश घोषणा भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime