Skip to content

बुटवल उपमहानगरपालिकामा पत्रकारहरुलाई लक्षित शेयर तालिम आयोजना हुने (विवरण सहित )

nabil bank

लगानीन्युज/पाल्पा : बुटवल उपमहानगरपालिकामा पहिलो पटक पत्रकारलाई लक्षित गरी  एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा पुष १०  गते  मंगलबारको दिन सञ्चालन गरिने भएको छ ।
कार्यक्रम संयोजक सूर्य पाण्डेका अनुसार सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीले यस प्रकारको तालिम बुटवल उपमहानगरपालिकामा पहिलो पटक गर्न लागेको र यस बाट यस क्षेत्रका पत्रकार साथीभाईलाई  निकै सहयोग पुग्ने जानकारी दिनु भयो।
“राजधानी बाहिर पनि पुँजी बजार विस्तार हुने क्रम जारी छ, त्यसैले शेयर बजार सम्बन्धी यो तालिम यस क्षेत्रमा कलम चलाउदै आएका पत्रकारलाई निकै राम्रो हुने छ  ” सफल नेपाल इन्भेस्टमेन्टका प्रबन्ध  निर्देशक तथा नेपाल पूंजी बजार लगानीकर्ता संघका प्रदेश ५  प्रमुख  माधव पाण्डेले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।
तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ। 
तालिम सम्बन्धी अन्य जानकारी :


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi