Skip to content
Prabhu

गुराँस लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर बजारोबार जारी रहँदा गुराँस लघुवित्तको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको सेयर कारोबार जारी रहँदा २ बजेर १४ मिनेटको समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य २७५ रुपैयाँ २० पैसाले घटेर २ हजार ४७७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि जानकी फाइनान्सको सेयर मूल्यमा पन िनकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयार पर्दासम्म समग्र बजार परिसूचक समेत ४६ दशमलव १० अंकले घटेर २७०७ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.६७ प्रतिशतले कम हो । यो अवस्थामा सेयर बजारमा ७ अर्ब २६ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal