Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकमा “म्यानेजमेन्ट ट्रेनी” पदमा रोजगारीको अवसर


लगानीन्युज/काठमाडौँ: ग्लोबल आइएमई बैंकले “म्यानेजमेन्ट  ट्रेनी ” पदमा कर्मचारी माग गरेको छ।  
 म्यानेजमेन्ट  ट्रेनी पदमा कमर्स , व्यवस्थान , कानुन, लेखामा मास्टर्स गरेकाले आवेदन दिन सक्ने छन्।  
आवेदन दिने अन्तिम म्याद सेप्टेम्बर ५, २०१८ गते  रहेको छ।
कम्पनीको वेवसाईटमा  राखिएको सूचना :


Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal