Skip to content
Prabhu

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो ।

आजको कारोबार जारी रहँदा बैंकको सेयर मूल्य ७७ रुपैयाँ २० पैसाले बढेर ८४९ रुपैयाँ ३० पैसा पुगेको छ । यस अघि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि ९ दशमलव ०५ अंकले बढेर २७११ दशमलव ७० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब ४८ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal