Skip to content
Prabhu

सीईडीबी होल्डिङ्सले हकप्रद निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । सीईडीबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नियामक निकायन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ः०.५४५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद सेयर निष्कासन गर्न अनुमति हो ।

कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ बराबरको ५६ लाख ३६ हजार ५९१.९८ कित्ता हकप्रद निष्कासनको माग राखेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal