Skip to content

काठमाडौंबाट स्रोत नखुलेको ९२ लाखसहित ३ जना पक्राउ

nabil bank

काठमाडौं । काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

जितबहादुर तामाङ, रवि धमला र सन्तोष खातीलाई प्रहरीले पक्राउ गरेको हो। स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi