Skip to content

अपर तामाकोशीबाट पुनः विद्युत उत्पादन सुरु

nabil bank

काठमाडौं । असोज दोस्रो साता परेको अविरल बर्षाले क्षति भएपछि उत्पादन बन्द भएको अपर तामाकोही हाइड्रोपावरको उत्पादन पुन सुरु भएको छ । क्षति भएको संरचनामा आंशिक रुपमा मर्मत गरेपछि पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

अजोज १२ गतेदेखि बन्द भएको आयोजनाको विद्युत उत्पादन माघ ९ गते साँझ ७ः४० देखि पुनः उत्पादन सुरु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime