Skip to content

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भएका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बारम्बार विश्वासको मत लिइरहनुपर्ने अवस्थाबाट सरकार मुक्त भएको बताएका छन् ।

सत्ताको नाममा प्वाल पारेर फुट्ट अर्कै सत्ता चलाउने र मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा अब बन्ध्याकरण भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T