Skip to content

सहकारी ठगीका आरोपित म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

nabil bank

काठमाडौं । कुमारी सहकारीको डेढ अर्ब रुपैयाँ अपचलन आरोपमा आइतबार प्रहरीले म्याग्दी जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापालाई पक्राउ गरेको छ।

उनलाई सहकारीको रकम अपचलन आरोपमा हमज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलनको आरोप छ। उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi