काठमाडौं । आजका लागि तोकिएका सर्वोच्च अदालतका सबै पेशी स्थगित भएका छन् । पूर्व न्यायाधीश शारदा श्रेष्ठको निधनमा आज सर्वोच्चका सबै पेशी स्थगित भएका हुन् ।
८४ वर्षिको उमेरमा श्रेष्ठको शुक्रबार निधन भएको थियो । शारदा नेपालको पहिलो महिला न्यायाधीश हुन् ।






प्रतिक्रिया दिनुहोस्