काठमाडौं । आजका लागि निर्धारण गरिएको राधी विद्युत कम्पनीको साधारणसभा स्थगित भएको छ । सभा गणपुरक संख्या नपुगेकाले स्थगित भएको हो ।
कम्पनीले आज सूचना जारी गरेर साधारणसभाको काम कारबाही अघि नबढ्ने जानकारी दिएको हो ।

नेपालको पुँजीबजार: अनुमति धेरै, अनुसन्धान कम, जवाफदेहिता कहाँ ?- गुणनिधि भुसाल
सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
महानायक हमालले भने- अर्थमन्त्री डा. वाग्लेले भारतप्रति अत्यधिक चाकरीपूर्ण, दासवत् व्यवहार देखाए
सेयर बजारमा १० लाखमाथिको कारोबारको १५ दिनभित्र रिपोर्ट गर्नुपर्ने, शङ्कास्पद कारोबारमाथि कडा निगरानी (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्