Skip to content

मैत्रीपूर्ण फुटबल खेल : सिंगापुर विरुद्ध नेपालको जित

nabil bank

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सिंगापुलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजित गरेको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्कीको खेलको १२ औँ मिनेटका गरेको गोल नै निर्णायक बन्यो । तीन अफिसियल खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने नेपालमा भएको सिल्भर जुब्ली कपमा नेपाल र सिंगापुरले बराबरी खेलेको थियो । नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime