Skip to content

माई खोला हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

उक्त कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपश्चात कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima