Skip to content

राजावादी आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते

nabil bank

काठमाडौं । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ । यो संख्या थप बढ्न सक्ने उनले बताए ।

आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिति आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनेलेलाई कानुनी कारबाही हुने बताइएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime