Skip to content
Prabhu

हिमालयन डिस्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीका तत्कालिन अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले दिएको राजिनामा चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेपछि रिक्त रहेको पदमा पाण्डेलाई नियुक्त गरीएको कम्पनी सचिव निशा निरौलाले बताइन् ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal