Skip to content

बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा

nabil bank

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो ।

उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime