काठमाडाैं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक ०.०१ अंकले घटेकाे छ ।
मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.०१ अंक घटेर २६७५.६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंंक घटेको छ ।
आज ५७ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्