Skip to content

सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न आयोगबाट पायो अनुमति

nabil bank

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनु्मति पाएको छ ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निकष्कासन गर्न अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले ९.६ मेगावाटको सुपर माइ ए जलविद्युत परियोजना निर्माण गर्ने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime