Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक १ अंकले बढेर बन्द भएको छ।

सोमबार २३.१९ अंक बढेर २६५३.०९ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.२१ अंकले बढेर २६५४.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।३५ अंकले बढेको छ।

आज प्रिओपन सेसनमा ४९ स्टकको ९७ पटकको कारोबारमा २ करोड ६ लाख ३२ हजार १५८ रुपैयाँ ३७ पैसाबराबरको ३९ हजार ५४४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima