Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंक घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक ०.६४ अंकले घटेर बन्द भएको छ।

मंगलबार २५.०७ अंक बढेर २६७८.१७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.६४ अंक बढेर २६७७.५२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३७ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ४३ स्टकको ७० पटकको कारोबारमा २४ लाख ६४ हजार ५३३ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ९७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima