काठमाडौं । काठमाडौं महानगरपालिकाको खारिबोट, वनस्थली जलमग्न भएको छ।
सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ ।
ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो ।
जीवन बीमाको अपरेशनल इफीसेन्सी र जोखिमको वर्तमान अवस्था: रोशनप्रसाद ज्ञवाली (विचार)
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ)
आँखुखोलाका अध्यक्ष र सञ्चालकले कानून विपरित बेचेको ९३ हजार कित्ता सेयरमा सेबोनको मौनता, १ वर्षदेखि अध्ययन कायमै
सेयर बजारमा खोइ अप्सन, खोइ फ्युचर ? मुराहरि पराजुली (विचार)
प्रतिक्रिया दिनुहोस्