Skip to content

माइडियाका ‘ब्लु स्माइल’ शृंखलाका माइक्रोवेभ ओभन नेपालमा

nabil bank

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा नयाँ ब्लु स्माइल शृंखलाका माइक्रोवेभ ओभन नेपालमा सार्वजनिक गरेको छ।

यी ओभनहरुमा इन्भर्टर क्वाट्रो प्रविधि रहेको र यसले खाना समान रुपमा तताउने, ऊर्जादक्ष र भरपर्दो कुकिङ अनुभव दिने कम्पनीले उल्लेख गरेको छ । यी ओभन खरिदमा १० वर्ष वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ।

ब्लु स्माइल शृंखलामा दुई भिन्न मोडलहरु रहेका छन्। यसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिने र डिजाइन पनि स्मार्ट र स्टाइलिस रहेको कम्पनीको भनाइ छ। सीजी इलेक्ट्रोनिक्सले माइडियाका उपकरणको बिक्री गर्दै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime