काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ ।
सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो । खेलाडीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरे ।
आईपीओ निकाल्दा देखाइएको नाफा, नेटवर्थ र ईपीएसको सपना वास्तविकतामा हरायो, ७६ कम्पनीको वित्तीय विवरणमा ठूलो अन्तर
५९ कानून संशोधन गरेर निजी क्षेत्रसँग मिलेर १७ अर्ब डलर विदेशी लगानी खोज्दै सरकार
महानिर्देशकलाई अपहरण शैलीमा उठाइएपछि लगानीकर्तामा ‘होस्टाइल टेकओभर’को डर
राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय, को कहाँ ?
प्रतिक्रिया दिनुहोस्