Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेप्सेमा बोनस सेयर सूचीकृत

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा सो कम्पनीको ३७ लाख ८० हजार ४८० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर अहिले सूचीकृत भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi