Skip to content
Prabhu

सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता सेयर सर्वसाधारणको लागि खुला

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणको बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सेयर खरिदको लागि इच्छुक अन्य व्यक्ति वा संघ संस्था क्मपनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफूले के कति कित्ता सेयर खरिद गर्ने हो व्यहोरा खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्