Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्योे।

सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६८३.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

मंगलबार प्रिओपन सेसनमा ४४ स्टकको ७८ पटकको कारोबारमा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार ९० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi