Skip to content

प्रिओपन सेसनमा नेप्से ६ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक ६ अंकले को छ।

मंगलबार ४१.३५ अंक घटेर २८३४.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.०२ अंक बढेर २८४०.०३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १११ पटकको कारोबारमा १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँ ३० पैसाबराबरको १८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi