Skip to content

अपी पावरले दिव्य ज्योति हाइड्रोपावर प्राप्ती गर्यो

काठमाडौं । अपी पावर कम्पनीले दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनी प्राप्ती गरेको छ । अपिले यससँगै दिव्य ज्योति कम्पनीले प्रबर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेंसी जलविद्युत आयोजना पनि प्राप्ती गरेको हो ।

दिव्य ज्योति हाइड्रोपावरको आर्थिक तथा प्राविधिक दृष्टिकोषबाट बैठकमा छलफल गर्दा आयोजना निर्माण तथा सञ्चालन गर्न मनासिब देखिएको हुँदा सो कम्पनी प्राप्ती गर्ने अपी पावरले निर्णय गरेको हो।

सो कम्पनीको सम्पूर्ण सेयर खरिद गरी कम्पनीको व्यवस्थापन पूर्णरुपमा अपि पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T