काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्