Skip to content

प्रिओपन सेसनमा नेप्से साढे १५ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंकले बढेको छ। सोमबार १२.०३ अंक बढेर २७६१.८६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सो सेसनमा १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८४ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ६१ स्टकको ४४१ पटकको कारोबारमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ २० पैसाबराबरको ६ हजार २१६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima