Skip to content

प्रिओपन सेसनमा नेप्से करिब साढे २ अंकले बढ्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ। मंगलबार १९.८९ अंक घटेर २७४१.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४३ अंक बढेर २७४४.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा ६५ लाख ८१ हजार ४२१ रुपैयाँ १० पैसाबराबरको १२ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime