Skip to content

जेनजीले सुरु गरे बानेश्वरमा प्रदर्शन

nabil bank

काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । काठमाडौंको बानेश्वरस्थित मंगलबार बिहानदेखि नै संसद भवन अगाडि भेला भएर नाराबाजी गर्न थालेका हुन्।

जेनजी पुस्ताले संसद भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्। प्रहरीले भने केही मानिसहरू सोमबारको प्रदर्शन बानेश्वर क्षेत्रको अवस्था हेर्न आएको भनेको छ।

प्रशासन कार्यालयले मंगलबार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi