काठमाडौं । नेकपा एमालेको झापा स्थित विर्तामोडमा रहेको पार्टी कार्यालयमा आगजनी गरिएको छ ।
जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका–४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका छन् ।
आज स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ । कर्फ्युको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्