Skip to content

जेनजी प्रदर्शनः देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

nabil bank

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू देशको मु्ख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्र प्रवेश गरेका छन् ।

आज केही समयअघि प्रदर्शनकारीहरुले सिंहदरबारको मुख्य गेट तोडेर भित्र प्रवेश गरेका छन् ।

सोमबार भएको आन्दोलनका क्रममा १९ जनाको प्रहरीले गोली हानेर मारेको छ । ४२१ जना घाइते भएका छन् ।
आज बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi