Skip to content

आज प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने

nabil bank

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आज केही समयमा नै राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतका अनुसार अबको केही समयमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोमबार र मंगलबार जेनजी प्रदर्शनपछि सिग्देलले सम्बोधन गर्न लागेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi