Skip to content

राष्ट्रपति भवनमा सहमति, प्रतिनिधिसभा विघटन, शुसीला कार्की प्रधानमन्त्री,सपथ आजै हुने

nabil bank

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहमति जुटेको छ ।

सहमति अनुसार पूर्वप्रधानन्यायधीश शुसीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुने छ ।

अहिलेको प्रतिनिधिसभा विघटन हुने छ ।

आन्दोलनकारीको माग अनुसार प्रतिनिधिसभाको बिघठन हुने छ भने त्यसपछि कार्की प्रधानमन्त्री नियुक्त हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime