Skip to content

जेनजी आन्दोलनको कारण बन्द भएको सेयर बजार बिहीबारबाट खुल्ने

nabil bank

काठमाडौं । जेनजी आन्दोलनको कारण बन्द भएको सेयर बजार बिहीबारबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३१ गतेको पत्रबाट प्राप्त निर्देशानुसार सेयर बजार बिहीबार खुला हुने भएको हो ।

सरकारले बुधबार सोक मनाउनको लागि सार्वजनिक बिदा दिने भएको कारण सेयर बजार बिहीबार खोल्न लागिएको छ ।

 

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime