Skip to content

ऊर्जा घिसिङले गरे आगजनीबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालत र संसद भवनको निरीक्षण (तस्बिरहरु)

nabil bank

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सर्वोच्च अदालत र संसद भवनको निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतर संसद भवन परिसरको निरीक्षण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालत र संसद भवनमा तोडफोड तथा आगजनी गरेका छन् ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime