Skip to content

प्रिओपन सेसनमा नेप्से ३४.२७ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३४ अंकले घटेको छ।

भदौ २३ गते साेमबार ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.३० अंक घटेको छ।

बिहीबार प्रिओपन सेसनमा १६८ स्टकको ७५२ पटकको कारोबारमा ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ ७० पैसा बराबरको १ लाख ३० हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५२ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi