Skip to content

अरुण भ्याली हाइड्रोपावरले ८.४१ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime