काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा दोषी सबैलाई कारबाही गर्ने बताएका छिन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएका सबलाई कारबाही गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्