काठमाडौं । दशै नजिकिएसँगै आकाशमा चंगाहरु देखिन थालेका छन् । दशैंमा चंगा उडाउनुको विशेष महत्व छ। मानिसहरू आकाशमा रंगीन चंगा उडाएर रमाइलो गर्छन्।
विशेषगरी बच्चा र युवा उत्साहका साथ चंगा उडाउँछन्, जसले चाडको माहोल अझ रमाइलो बनाउँछ। चंगा उडाउने परम्परा विशेषगरी स्वतन्त्रता र खुशीको प्रतीक मानिन्छ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्