Skip to content

माइतीघरबाट १० भन्दा बढी प्रदर्शनकारी समातिए, बाक्लो संख्यामा प्रहरी परिचालन (तस्बिरहरु)

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima