Skip to content

धितोपत्र बोर्डको सञ्चालक समितिबाट बराललाई हटाएर खत्रीलाई ल्याइयो

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा आफ्नो प्रतिनिधि परिवर्तन गरेको छ। मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर बरालको ठाउँमा सिनियर सहसचिव उत्तर खत्रीलाई सञ्चालक बनाएको हो।

धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो। बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि सञ्चालक समिति सदस्य रहने कानुनी व्यवस्था छ। उक्त व्यवस्था अनुसार अर्थले खत्रीलाई बोर्डको सञ्चालक बनाएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima