Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ। मंगलबार ६२.२९ अंक बढेर २५७.३४ विन्दुमा बन्द भएको थियो । आज सो सेसनमा ०.७५ अंक घटेर २५७०.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ३६ स्टकको ५८ पटकको कारोबारमा २२ लाख ९३ हजार ७० रुपैयाँ ४० पैसाबराबरको ४ हजार १७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima